कानुनी साक्षरता गाउँ-गाउँमा पुर्याउनुपर्छ : कानुनमन्त्री गिरी
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ-गाउँमा लैजानुपर्ने बताएका छन् । कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ-गाउँमा पुगेर जानकारी...