चुनौतीबीच नतर्सी जिम्मेवारी निर्वाह गर्न कानुन अधिकृतलाई मन्त्री गौतमको निर्देशन
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कानुन सेवामा कार्यरत अधिकृतहरूलाई प्रशासनिक तथा कानुनी कार्यसम्पादनका क्रममा आउने जटिलता र अवरोधलाई सामना गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न...