विगतमा अघि बढ्न नसकेका परियोजनालाई नयाँ कानूनी बनाएर एकद्वार प्रणालीबाट कार्यान्वयनमा लगिने
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालमा लगानीका लागि विगतमा भएका प्रतिबद्धता र सम्झौताबाट अघि बढ्न नसकेका परियोजनालाई नयाँ कानूनी बनाएर एकद्वार प्रणालीबाट कार्यान्वयनमा लगिने बताएका छन् । नेपाल...