बार काउन्सिलले अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्ने
काठमाडौँ । कानून व्यवसायी परिषद (बार काउन्सिल) ले नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । घुस लेनदेनको डिल गरेको अडियो टेप बाहिरिएपछि...