भीमफेदी हुँदै काठमाडौँ आउने यात्रुवाहक सवारीलाई शुक्रबार कान्ति लोकपथ प्रयोग गर्न आग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा-भैँसे-भीमफेदी-कुलेखानी हुँदै काठमाडौँ आउने यात्रुवाहक सवारी साधनलाई शुक्रबार (मंसिर ४) आवतजावतका लागि कान्ति लोकपथ प्रयोग गर्न आग्रह गरेको छ। हरिबोधिनी एकादशीका दिन भीमफेदी गाउँपालिका-१...