२२ फाल्गुन २०८२, शुक्रबार
काभ्रे-१ मा नेकपा र २ मा रास्वपाको अग्रता, यस्तो छ मत परिणाम
काठमाडौँ । काभ्रेपलान्चोकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना भइरहेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीले र निर्वाचन क्षेत्र नं २ मा रास्वपाले अग्रता लिएको छ।...