काभ्रे स्वास्थ्य कार्यालय उत्कृष्ट
काभ्रेपलाञ्चोक । काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका लागिसमेत सहज स्वास्थ्य सेवा प्रदान भइरहेको...