कामु प्रधान न्यायाधीशबारे रास्वपाको अभिव्यक्तिपछि संसदमा तनाव, एमालेको आपत्ति
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा न्यायिक नेतृत्वसम्बन्धी अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी सांसदबीच विवाद उत्पन्न भएको छ। रास्वपाका सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधान न्यायाधीशको भूमिकाबारे प्रश्न उठाएपछि...