लीला देवीको बलियो ‘भाग्य’: पहिलो कानुन सचिव बन्नबाट रोकियो, बनिन् पहिलो महिला कामु मुख्य सचिव
स्वाभाविक हकदार हुँदाहुँदै पनि पहिलो महिला कानुन सचिव बन्नबाट वञ्चित गराइएकी लीलादेवी गडतौलालाई पहिलो महिला कायम मुकायम मुख्य सचिव बन्ने सुखद संयोग जुर्यो । भनाई नै छ– जीवन सम्भावनाहरूको संयोग...