कार्कीको रिटमा कारण देखाऊ आदेश, अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्ष बोलाइए
काठमाडौँ । प्रहरी महानिरीक्षक पदमा पुनर्बहालीको माग गर्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले अन्तरिम आदेश...