कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विद्यमान कारागार ऐनलाई समयसापेक्ष बनाउन सरकारले संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवार संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा...