बाल सुधारका ५७ जनालाई उपत्यकाबाहिर स्थानान्तरण, भागेका ६ जना अझै भेटिएनन्
भक्तपुर । मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट...