शहीद गंगालाल हृदय केन्द्रका कार्डियाक सर्जन डा. रामेश कोइरालाले अमेरिकाबाटै दिए राजीनामा
काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार बिहान अमेरिकामा रहँदै सामाजिक सञ्जाल...