२०५० सम्म नेपाललाई कार्बन तटस्थ मुलुक बनाउने राष्ट्रपतिको घोषणा
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०५० सम्म कार्बन उत्सर्जनमा तटस्थताको लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा नेपाल अडिग रहेको बताएकी छिन् । दक्षिण कोरियाको आयोजनामा आइतबारदेखि सुरु भएको हरियाली विकास तथा विश्व...