चीनको कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको मृत्यु
बेइजिङ । दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ । चिनको सरकारी टेलिभिजनले दिएको जानकारी अनुसार दुई महिना देखि बन्द रहेको खानीमा भुमिगत उपकरण फुकाल्न...