राष्ट्रपति आइसल्याण्ड प्रस्थान, कार्यकारी अधिकार उपराष्ट्रपति पुनलाई
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो आइसल्याण्ड भ्रमणका दौरान उपराष्टति नन्दबहादुर पुनलाई कार्यकारी अधिकार दिएकी छन् । भण्डारी सोमबार औपचारिक भ्रमणका लागि आइसल्याण्ड गएकी छन् । उनी भ्रमणमा रहुन्जेल आफूले...