‘ग्रे जोन रिपोर्टमा नाम आएकाले जवाफ दिनुपर्छ’ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले ‘द ग्रे जोन’को रिपोर्टमा नाम जोडिएका व्यक्तिहरूले त्यसबारे जनतालाई स्पष्ट जवाफ र स्पष्टीकरण दिनुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन...