कार्यपालिका बैठक बोलाउन मेयर साहलाई उपमेयर डंगोलसहितका सदस्यको पत्र
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले तत्काल बैठक बोलाउन मेयर बालेन साहसँग माग गरेका छन् । सोमबार उपमेयर सुनिता डंगोलसहित ४१ जना कार्यपालिका सदस्यहरूले मेयर साहलाई पत्र लेख्दै यथाशीघ्र बैठक राख्न...