सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने भएको छ। सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बुधवार बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा...