सार्वजनिक व्यवस्थापनमा कार्यसम्पादन करार : अभ्यास, चुनौती र सुधारको आवश्यकता
सार्वजनिक प्रशासनलाई नतिजामुखी, पारदर्शी, उत्तरदायी र वस्तुनिष्ठ बनाउने आधुनिक व्यवस्थापकीय औजारका रूपमा कार्यसम्पादन करारलाई लिइन्छ। परम्परागत निजामती सेवामा विद्यमान प्रक्रियामुखी ढिलासुस्ती, उत्तरदायित्वको कमी र परिणामहीन कार्यशैलीलाई विस्थापित गर्दै ‘नतिजाका लागि...