संसदमा एक हप्ता विपदबारे मात्रै छलफल हुने, दलका नेताहरूले सम्बोधन गर्ने
काठमाडौँ । संघीय संसदको कार्य व्यवस्था परामर्श समितिको मंगलवार बसेको बैठकले प्रतिनिधि सभाको बैठक बुधवार (भोलि) देखि नै सुचारु गर्ने निर्णय गरेको छ । प्रतिपक्ष दलहरूको आग्रह र दबाबपछि यसअघि...