काँग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
काठमाडौँ। नेपाली काँग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका...