सानेपामा काँग्रेस कार्यसम्पादन समिति बैठक जारी
काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ पुसमा विशेष महाधिवेशन बोलाएपछि पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको...