पशुपतिनाथ बाहिनीका ११ सुरक्षाकर्मी सम्मानित
काठमाडौँ । सशस्त्र प्रहरी बलअन्तर्गत पशुपतिनाथ बाहिनीमा कार्यरत ११ जना सुरक्षाकर्मीलाई उत्कृष्ट कार्य सम्पादनका आधारमा सम्मान गरिएको छ। २२औँ स्थापना दिवसको अवसरमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले उनीहरूलाई...