लमजुङ कालिका: जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
लमजुङ। बेँसीसहर नगरपालिका-३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको संकल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा...