दुई लाख घुससहित पक्राउ परेका विद्यालय व्यवस्थापन समिति सदस्यविरुद्ध म्याद थपेर अनुसन्धान सुरु
काठमाडौँ । दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका कैलालीस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमविरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। विशेष अदालतले शुक्रबार भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान...