कालिकोटमा कर्णाली करिडोर र कालिकोट-जुम्ला सडकमा सवारी आवागमन बन्द
काठमाडौँ । लगातारको वर्षाका कारण सडक तथा राजमार्गमा बाढी र पहिरोको जोखिम बढेपछि कालिकोटमा दुई प्रमुख सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटले शुक्रबारदेखि कर्णाली करिडोर...