दोलखाको सुन्द्रावतीमा एक पुरुष मृतावस्थामा फेला
काठमाडौँ । दोलखाको कालीञ्चोक गाउँपालिका-९ सुन्द्रावतीस्थित फेदीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । कालीञ्चोक-९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ...