दशैँपछि राजधानी फर्किए उपभोक्ताः कालीमाटी तरकारी बजारमा बढ्यो चहलपहल र कारोबार
काठमाडौँ । बडादशैँ मनाउन आ-आफ्नो गृह जिल्ला पुगेका नागरिकहरू कर्मथलो काठमाडौँ उपत्यका फर्किएसँगै यहाँको प्रमुख कृषि उपज केन्द्र कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारिक चहलपहल ह्वात्तै बढेको छ । दशैँका...