भत्कियो कालीमाटी-बाफलस्थित खोला किनारको सडक
काठमाडौँ । कालीमाटी-बाफलस्थित खोलाको बहावले किनारमा रहेका सडक भत्काएको छ । काठमाडौँ महानगरपालिका १४ वडा स्थित पुरानो कालीमाटी-बाफलमा रहेको नदीको बहावले किनारमा रहेका सडकमा क्षति पुर्याएको हो । नेपाली प्रहरी...