काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । वर्षासँगै काली गण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आग्रह गरेको छ । मुस्ताङ तर्फबाट लेदोसहितको बाढी मिसिएर नदीको बहाव...