नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षित काली पूजा पण्डाल बनाइयो
काठमाडौँ । झापाको भद्रपुरमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिरहरू राखेर काली पूजाको आकर्षित पण्डाल बनाइएको छ। जेनजी आन्दोलन पश्चात् देशमा देखिएको वर्तमान राजनीतिक परिस्थितले निराश भएका जनतालाई भर्खरै सिनियर पुरुष...