साउनको अन्तिम दिन कावर यात्रीको घुइँचो, बागमतीदेखि मढिया धामसम्म धार्मिक यात्रा
सर्लाही । साउन महिनाको अन्तिम दिनसँगै सर्लाहीको बागमती नदीबाट जल उठाएर भारतको बिहारस्थित मढिया धामसम्म कावर यात्रा गर्ने श्रद्धालुको चहलपहल बढेको छ। भगवान् शिवप्रतिको आस्था र विभिन्न भाकल पूरा गर्ने...