कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
म्याग्दी । जेन जेड आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी...