नि:शुल्क आँखा शिविरमा २१५ जना लाभान्वित
गण्डकी । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की जिल्ला अदालत परिसरमा सञ्चालित नि:शुल्क आँखा शिविरमा २१५ जना लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्ये १५६ जनालाई सामान्य आँखाको...