यस वर्षको तिहारमा कात्तिक ४ गते म्ह: पूजा तथा ५ गते किजा पूजा मनाउने निर्णय
काठमाडौँ । भक्तपुरका नेवार समुदायले यसवर्षको तिहारमा कात्तिक ४ गते म्ह: पूजा र ५ गते किजा पूजा (भाइटिका) मनाउने भएको छ । आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यसवर्षको...