नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा, एकैदिन ८०० पुस्तक बिक्री
म्याग्दी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुन:चुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत...