रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै
अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । शुभ दीपावली तथा छठ पर्वको...