किभमाथि रुसको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण, एक जनाको मृत्यु
काठमाडौँ। रुसले युक्रेनको राजधानी किभलाई लक्षित गर्दै युद्ध सुरु भएयताकै सबैभन्दा ठूलोमध्ये एक मानिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ। आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४...