किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण
काठमाडौँ । किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु. १८ करोड बढी मुआब्जा वितरण गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका-२ मा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा...