बेइजिङमा पुटिन र किमबीच भेटवार्ता
एएफपी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ-उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका छन्। दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राजधानीको मुटुमै आयोजना गरिएको भव्य...