उत्तर कोरियाली नेता किमसँग यसै वर्ष पुनः भेटवार्ता गर्ने राष्ट्रपति ट्रम्पको भनाइ
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग यसै वर्षको अन्त्यसम्ममा पुनः भेटवार्ता गर्ने अपेक्षा व्यक्त गरेका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति...