दक्षिण कोरियाको सत्तारुढ दलको अध्यक्षमा पूर्व प्रधानमन्त्री किम निर्वाचित
काठमाडौँ । दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री किम मिन–सुक सत्तारुढ डेमोक्रेटिक पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । सोमवार सम्पन्न निर्वाचनको नतिजाअनुसार किम पार्टीको नेतृत्व चयन प्रक्रियामा विजयी भएका हुन् ।...