हाँस्यकलाकार किरण केसीको अग्रसरतामा पुन:निर्मित सातदोबाटो प्रहरी वृत्तको भवन हस्तान्तरण
काठमाडौँ । हाँस्यकलाकार किरण केसी ‘रातामकै’ को अग्रसरतामा पुन:निर्माण गरिएको प्रहरी वृत्त सातदोबाटोको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको छ । २३ र २४ गतेको जेन जेड प्रदर्शनको क्रममा उक्त भवन...