कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा फेला
काठमाडौँ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा काँग्रेस नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत भेटिएका छन् । उनको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको हो । उनी शुक्रबारदेखि तिलौराकोट सामुदायिक जंगलमा...