किरात राई पत्रकार संघ काठमाडौँको अध्यक्षमा धनबल राई चयन
काठमाडौँ । किरात राई पत्रकार संघ (किराप) काठमाडौँ उपत्यका समन्वय समितिले नयाँ नेतृत्व पाएको छ। शनिबार काठमाडौँको कोटेश्वरस्थित किरात राई यायोक्खाको मुख्यालयमा सम्पन्न छैटौँ अधिवेशनले धनबल राईको अध्यक्षतामा सात सदस्यीय...