बालाजुको गर्ल्स होस्टेलमा अनुगमन, ३ लाख जरिवाना र सिलबन्दी
काठमाडौँ । बालाजुस्थित एक छात्रावासमा खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा समस्या देखिएपछि प्रशासनले कारबाही गरेको छ। छात्रावासमा खानामा किरा भेटिएको र छात्रालाई धम्की दिइएको सम्बन्धमा सामाजिक सञ्जालमार्फत प्राप्त उजुरीका आधारमा...