काँग्रेस सभापतिको प्रतिस्पर्धाबाट राठौर बाहिरिए, थापाको आग्रहमा उम्मेदवारी फिर्ता
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन...