वरिष्ठ वन अधिकृतमाथिको भ्रष्टाचार मुद्दामा प्रतिकुल बकपत्र गर्ने विरुद्ध मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र गोदावरी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...