किसान सूचीकरणलाई तथ्याङ्कमा सीमित नगरौँ, कृषि सेवाको आधार बनाऔँ
किसान सूचीकरणलाई सफल र परिणाममुखी बनाउन राज्यको स्पष्ट दायित्व, स्थानीय तहको प्रभावकारी कार्यान्वयन, कर्मचारीलाई आवश्यक स्रोत–साधन तथा किसानको सक्रिय सहभागिताबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ। उपलब्ध संरचना तथा जनशक्तिको अधिकतम उपयोग...